back
NMB ad

यस्तो छ राष्ट्र बैंक निकालेको अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । राष्ट्र बैंकले लिखित परीक्षाको केन्द्र निर्धारण गरिएको सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

बैंकले सहायक निर्देश, प्रशासन अधिकृत पदको तृतीय तर्फको द्धितिय चरणका लिखित परीक्षाका लागि केन्द्र तोकेको हो ।

असोज २१ गतेदेखि संचालन हुने उक्त पदको लिखित परीक्षाका लागि लोकसेवा आयोगको परीक्षा संचालन शाखाले केन्द्र निर्धारण गरेको हो ।

कोभिड १९ संक्रमण भएका उम्मेदवारहरुलेका लागि विशेष परीक्षा केन्द्र रहने हुँदा परीक्षा सुरु हुनभन्दा कम्तीमा ३ घण्टा अगावै नेपाल राष्ट्र बैंकमा अनिवार्य रुपमा जानकारी दिनुपर्ने सूचनामा उल्लेख छ ।

सूचना: 

 


वि.सं.२०७८ भदौ २९ मंगलवार १७:१५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...