काठमाडौं । लोकसेवा आयोगले परीक्षा भवन कायम सम्वन्धी सूचना जारी गरेको छ ।
आयोगले धनकुटा कार्यालयको रा.प.अनं. प्रथम श्रेणी(प्राविधिक) पदको धनकुटा परीक्षा केन्द्र राखी अनलाइन दरखास्त फाराम स्वीकृत गराएका उम्मेदवारहरुको परीक्षा भवन कायम गरेको हो ।
असोज १६ गतेदेखि संचालन हुने लिखित परीक्षाका लागि आयोगले भवन कायम गरेको सूचनामा उल्लेख छ ।
हेर्नुहोस्, परीक्षा भवनहरु
वि.सं.२०७८ भदौ २९ मंगलवार १६:५५ मा प्रकाशित