back
NMB ad

आजदेखि देशभर सुपथ मूल्य पसल संचालन, कुनमा कति पाइन्छ छुट ?

Kumari bank ad

काठमाडौं । सरकारले आसनन चाडवाडलाई लक्षित गरि आजदेखि (असोज १) देशभर सहुलियत पसल संचालन गर्ने भएको छ ।

कात्तिक २४ गते छठ पर्वसम्म देशका विभिन्न ३९ स्थानहरुमा सहुलियत पसल सञ्चालन गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको हो ।

जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने छन ।

यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध विकास संस्थानबाट बिक्री हुने दुध, पनिर, घ्यूसमेतका दुग्धजन्य पदार्थहरुमा पनि छुट दिई बिक्री वितरण गरिने भएको छ ।

चाडवाडलाई लक्षित गरि खाना पकाउने एलपि ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज तुल्याउन नेपाल आयाल निगमलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

चाडवाडको समयमा खरिद बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य बस्तुको मूल्य, गुणस्तर र तौल लगायतका विषयमा कार्ययोजना बनाई थप सघन र संयुक्त अनुगम गर्ने मन्त्रालय निर्णय गरेको छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार १०:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...