back
NMB ad

तीन स्थानमा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै सांग्रिला डेभलपमेन्ट बैंक

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको छ । बैंकले तीन जिल्लामा शाखा कार्यलय संचालनका लागि घर भाडामा लिन लागेको हो ।

एक सूचना निकाल्दै बैंकले गढवा गाउँपालिका–५ दाङ, चौरजहारी नगरपालिका–२ रुकूम र बनगाड कुपिन्दे नगरपालिका–१ सल्ली बजार सल्यानका लागि घर भाडामा लिन खोजेको जनाएको छ ।

उक्त स्थानहरुमा घर भाडामा दिन इच्छुक घरनीहरुले आजैका मितिदेखि ७ दिन भित्र आवश्यक कागजातसहित बैंकको नजिकको कलष्टर/शाखा कार्यालय निवेदन सक्नेछन् ।

भाडामा दिने घर आरसिसि फ्रेम स्ट्रक्चरसहितको पक्की हुनुपर्ने, कार्यालयका लागि आवश्यक पर्ने पानी, बिजुली, ढल निकास, पार्किङ, जेनेरेटर तथा एटीएम राख्ने ठाँउ लगायतको सुविधा भएको हुनेपर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज १ शुक्रवार ११:४३ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...