back
NMB ad

अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज २४ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

असोज १ गते बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गरि प्रबन्धपत्र तथा नियमावली संशोधन, सार्वजनिक धितोपत्र निष्काशन गर्ने बारे र सो अनुकुल प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन अनुमोदन तथा पारित, सोही आवको वार्षिक वित्तीय विवरणहरु, लेखापरीक्षकको प्रतिवेदन(वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण आदि) स्वीकृत गर्ने छ ।

साथै आव २०७८/७९ मा संस्थाको हरहिसावको लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्नुका साथै नयाँ संचालक समितिको गठन पनि गर्नेछ ।

वि.सं.२०७८ असोज ३ आइतवार ११:१४ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...