back
NMB ad

किन्ने होइन त साढे २ लाख रुपैयाँ कम मूल्यमा निसान किक्स कारहरु ? यस्तो छ नयाँ मूल्य

Kumari bank ad

काठमाडौं । निसान मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दशै विशेष अफर ल्याएको छ ।

कम्पनील ल्याएको उक्त अफर अन्तर्गत निसान किक्स कार खरिद गर्दा २ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पाइने छ ।

यसका साथै एक वर्षको निःशुल्क बीमा, एक वर्ष अवधिको सडक दस्तुर कर छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस्तै, तीन वर्षे वारेन्टी तथा सोही अवधिसम्म निशुल्क सर्भिसिङको सुविधा समेत प्रदान गरिने पायोनियर मोटो कर्पले जनाएको छ ।

 

यो चाडपर्व लक्षित अफरमा ३ लाख ५२ हजार बराबरको लाभ लिन सकिने कम्पनीले जनाएको छ । निसानको विभिन्न ५ मोडेलका कारहरु उपलब्ध छन् । जसको २९ लाख रुपैयाँदेखि २ करोड ६० लाख रुपैयाँसम्म मूल्य पर्दछ ।

यसमध्ये निसान किक्स ८ मोडेलमा उपलब्ध रहेका छ । निसान किक्स न्युनतम ४२ लाखदेखि ७३ लाख रुपैयाँसम्म मूल्य पर्दछ । यो गाडी १ हजार ३३० सीसीदेखि १ हजार ४९८ सीसी क्षमताका छन् ।

निसान किक्स एक्सएल (पेट्रोल, १४९८ सीसी) को ४८ लाख ९९ हजार, एक्सभीको ५३ लाख ४९ हजार, एक्सभी टर्वोको ५९ लाख ९९ हजार, एक्सभी प्रिपियम टर्वोको ६३ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

यस्तै, एक्सभी प्रिमियम (०) मोनो टर्वोको ६८ लाख ९९ हजार, एक्सभी प्रिमियम(०) डबल टर्वोको ६९ लाख ९९ हजार, एक्सभी सीभीटी टर्वोको ६९ लाख ९९ हजार र निसान किक्स एक्सभी प्रिमियम सीभीटी टर्वोको ७२ लाख ९९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १५:५८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...