back
NMB ad

ब्याजदर सम्बन्धी मुक्तिानाथ विकास बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्ति गत मुद्दती निक्षेपमा प्रदान गरिने ब्याजदर सम्बन्धी सूचना निकालेको छ ।

बैंकले गत भदौ ३१ गतेको राजधनी राष्ट्रिय दैनिक पत्रिकामा असोज १ गतेदेखि लागू हुने गरि मुद्दती निक्षेपमा अधिकतम ९.५० प्रतिशत ब्यजा प्रदान गर्ने गरि सूचना प्रकाशित गरेको थियो ।

भुलबस असोज १ गतेका दिन सामाजिक संजाल तथा केही संचार माध्यम मार्फत बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम वार्षिक १० प्रतिशतसम्म ब्याज प्रदान गर्न सकिने भन्ने सूचना तथा समाचचार संप्रेषण भएकोमा स्पष्ट गरेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम वार्षिक ब्याजदर ९.५० प्रतिशतसम्म मात्र भएको बैंकले जनाएको छ ।

वि.सं.२०७८ असोज ६ बुधवार १३:५८ मा प्रकाशित

You can share this post!

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

काठमाडौँको खानेपानी समस्या समाधान गर्न कुलेखानी परियोजना अघि सारिने   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:२२

काठमाडौँ, १३ जेठ : बूढालीकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले काठमाडौँ...

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

प्रतिनिधिसभा बैठक : आव २०८०/८१ को आर्थिक सर्वेक्षण पेस   

वि.सं.२०८१ जेठ १३ आइतवार १३:१५

काठमाडौँ, १३ जेठ : प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक...

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:४४

गलकोट (बागलुङ), १३ जेठ : जैमिनी नगरपालिका-१० राङखानी, वडा नं...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

प्रतिकूल मौसमले हवाई उडान प्रभावित   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३८

काठमाडौँ, १३ जेठ : प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित...

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

बन्दीपुरमा पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता   

वि.सं.२०८१ जेठ १३ आइतवार १२:३१

तनहुँ, १३ जेठ : स्वदेशी एवं विदेशी पर्यटकहरुको आकर्षणको केन्द्रका...

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

पर्सामा नेपाल वेयरहाउजिङको अन्न भण्डारण सेवा सुरु, भण्डारण गरेको अन्न धितोमा कर्जा पनि पाइने

वि.सं.२०८१ जेठ १३ आइतवार ११:२२

काठमाडौं । पर्सामा किसानले उत्पादन गरेको अन्न सुरक्षित रुपमा भण्डारण...