back
NMB ad

काठमाडौंका यी ६ स्थानमा घर भाडामा खोज्दै सेञ्चुरी बैंक

Kumari bank ad

काठमाडौं । काठमाडौं जिल्लाका विभिन्न स्थानमा शाखा कार्यालय संचालनका लागि सेञ्चुरी कमर्सियल बैंकले घर भाडामा खोजेको छ ।

बैंकले शाखा कार्यालय संचालन प्रयोजनका लागि काठमाडौंको ६ स्थान र बारा जिल्लाको कलैया उपमहानगरपालिका–४ मा घर घाडामा खोजेको हो ।

बैंकले काठमाडौं महानगरपालिका–२५ असन, ३१ भिमसेनगोला, १२ टेकु ३२ वडाको पेप्सीकोला, किर्तीपुर नगरपालिका–६ चोभार, गोकर्णेश्वर नगरपालिका–८ जोरपाटीमा शाखा कार्यालय संचालन गर्न लागेको हो ।

उक्त स्थानहरुमा अन्दाजी १५ सयदेखि २ हजार वर्गफिट क्षेत्रफल भएको तथा एटीएम÷जेनेरेटर राख्ने, पार्किङ लगायतको सुविधायुक्त व्यवसायिक भवन भएको भुईतल्ला अथवा पहिलो तल्ला भाडामा आवश्यक रहेको बैंकले जनाएको छ ।

उक्त स्थानहरुमा घर जग्गा बहालमा दिन इच्छुक घरधनीले आजैका मितिले ७ दिनभित्र आवश्यक कागजात संलग्न राखि प्रस्ताव पेश गर्न सकिने छ ।

 

वि.सं.२०७८ असोज ११ सोमवार १३:२२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...