back
NMB ad

कुटि रिसोर्टमा लुम्बिनी विकास बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

Kumari bank ad

काठमाडौं । लुम्बिनी विकास बैंक र कुटि रिसोर्ट प्रा.लिबीच सम्झौता भएको छ ।

बैंकले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्ट प्रालिमा आफ्रना ग्राहकलाई विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।

कुटि रिसोर्ट पोखराको मुटु तथा मुख्य पर्यटकिय स्थल फेवा तालको नजिक रहेको छ । सम्झौतामा उल्लेख भएअनुसार बैंकका ासम्पुर्ण ग्राहकहरुलाइ २५ प्रतिशतसम्म छुट प्रदान गर्ने छ ।

रिसोर्टको विभिन्न सेवा तथा सुविधाहरु अन्तर्गत ग्राहकहरुले खाना तथा वस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्गपुल, स्पातथा स्उनाको आनन्दलिन सक्ने छन् ।

सम्झौतामा बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र कुटि रिसोर्टका तर्फबाट मेनेजिङ्ग डाईरेक्टर देबेन्द्र केसीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।

वि.सं.२०७८ असोज ११ सोमवार १७:५२ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...