back
NMB ad

यी हुन् आज सेयर मूल्यमा उछाल आएका र कमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

उक्त दिन मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।

उक्त दिन मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५९ रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ७५३ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज मैलुङ खोलाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ ६० पैसाले वृद्धि भई २४८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

उक्त दिन यी कम्पनीसहित मेगा बैंक, बोतल्र्स नेपाल (तराई), सनराइज डिवेन्चर २०८०, ओरियन्टल होटेल्स, एनआईबिएल समृद्धि फण्ड–१ लगायतका लगानीकर्ताले झिनो कमाएका छन् ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:१२ मा प्रकाशित

You can share this post!

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

स्वस्तिक हेल्थ केयर सेन्टर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:५३

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ताल्छिखेल, सातदोबाटो,...

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

आत्मालोचना गरिसकेँ, एमालेमा फर्किएर काम गर्न चाहन्छु, दिएको जिम्मेवारी पुरा गर्छु : बामदेव गौतम 

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:४३

काठमाडौं । नेकपा एमालेबाट अलगिएर कम्युनिष्ट पार्टी एकताको  अभियान चलाइरहनुभएका...

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:१६

नयाँदिल्ली, २५ वैशाख : भारतमा आज लोकसभाको ९३ स्थानका लागि...

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

माउन्टेन इनर्जीले जित्यो प्राधिकरण विरुद्दको मुद्दा

वि.सं.२०८१ वैशाख २५ मंगलवार ११:०९

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले माउन्टेन इनर्जी नेपाल विरुद्द उच्च...

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:५३

काठमाडौं । एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न...

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

महँगियो सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:४५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...