back
NMB ad

बजाज एक्सचेञ्ज महामेला: जुनसुकै ब्राण्डको पुरानो बाइनकसंग नयाँ साट्न सकिने, अन्य सुविधा के-के ?

Kumari bank ad

काठमाडौं । आजदेखि बजाज नेपालले एक्सचेञ्ज महा मेला संचालन गरेको छ ।

असोज २३ गतेसम्म संचालन हुने महा मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइकसंग नयाँ बजाज बाइक साट्न सकिनेछ ।

लोकप्रिय मोटरसाइकल उत्पादक बजाजले दशै, तिहार लगायत चाडवर्पको अवसर पारेर उक्त महा मेलाको आयोजना गरेको हो ।

उक्त एक्सचेञ्ज मेलामा कुनै पनि मोटरसाइकलको प्रचलित बजारभन्दा १ लाख रुपैयाँ थप, नयाँ मोटरसाइकलको खरिदमा शून्य प्रतिशत ब्याजमा ५० प्रतिशत डाउनपेमेन्ट, निशुल्क समानहरु तथा निशुल्क जाँच शिविर लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।

महामेलामा एकै ठाउँमा १८ भन्दा बढी मूल्याङकनकर्ताहरुबाट अवलोकन गर्न सकिने बताइएको छ ।

यसका साथै हरेक दिन भाग्यमानी बिजेतालाई सामसुङ एम–सिरिज मोबाइल तथा आकर्षक लक्की डोर प्राइजहरु पाउन सकिने छ ।

वि.सं.२०७८ असोज १७ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...