back
NMB ad

साधना लघुवित्तको साधारणसभा कात्तिक १३ गते, सेयरधनीलाई २५ प्रतिशत बोनस

Kumari bank ad

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आउँदो कात्तिक १३ गते शनिबार सभा गर्ने भएको हो । कम्पनीको असोज १७ गते बसेको संचालक समितिको ९८औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट हाम कायम चुक्ताँपुँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपैयाँको २५ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।

साथै सोही आवको सोही चुक्ता पुँजीको १.३१ प्रतिशतले हुने रकम ३३ लाख ८१ हजार ३२१ नगद लाभांश(बोनस सेयर वापतको कर प्रयोजनका लािग मात्र) वितरण स्वीकृत गर्नेछ ।

यसका साथै निकट भविष्यमा कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित सम्वन्धी उपयुक्त कार्य, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभा प्रयोजका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज रहने जनाएको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...