back
NMB ad

भोलि बिओके क्यापिटलको साधारणसभा हुँदै, १८ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने

Kumari bank ad

काठमाडौं । बिओके क्यापिटल मार्केटले छैटौं वार्षिक साधारणसभा भोलि अर्थात असोज २० गते हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे अनुरुप संस्थाको चुक्तापुँजीको २१ करोडको १८ प्रतिशतका दर हुन आउने नगद लाभांश स्वीकृत गर्ने छ ।

सभामा प्रबन्धपत्रको दफ २ मा उल्लेख कम्पनीको रजिष्ट्रर्ड कार्यालयको ठेगाना परिवर्तन सेयरधनीबाट अनुमोदन गराउने विशेष प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल तथा पारित, चालु आवको लेखारीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतमा प्रस्तावहरु पारित गर्नेछ ।

वि.सं.२०७८ असोज १८ सोमवार १७:२३ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...