back
NMB ad

तेलबाटै आइएसको कमाइ ५० अर्ब भन्दा धेरै

Kumari bank ad

isiमंसिर । विद्रोही संगठन इस्लामिक स्टेट आइएसले तेलको कारोबारबाट वर्षको लगभग ५० करोड अमेरिकी डलर अर्थात ५० अर्ब नेपाली रुपैयाँ कमाउने गरेको अमेरिकाले दाबी गरेको छ ।

अमेरिकी राजस्व अधिकारीका एडम शुबिनका अनुसार सिरिया सरकार आइएसको तेल खरिद गर्ने मुख्य क्रेता हो । शुबिनका अनुसार तेलको कारोबारबाट आइएसले हरेक महिना ४ करोड डलर आम्दानी गर्ने गरेको अनुमान गरिएको छ ।

टर्कीका केही क्रेताले पनि आइएससँग तेल किन्ने गरेको अमेरिकाले जनाएको छ । आएसको आम्दानीको मुख्य स्रोत आफ्नो नियन्त्रणमा रहेको क्षेत्रको तेलको कारोबार, पूरातात्विक वस्तुको कारोबार तथा त्यस क्षेत्रको कर तथा चन्दा असुली हो ।isi2

अमेरिका नेतृत्वको गठबन्धन सेनाले अहिले सिरिया र इराकमा आइएस विरुद्ध हवाई आक्रमण गरिरहेको छ । आइएसको आयस्रोत रोक्नु अमेरिकी नेतृत्वको गठबन्धन सेनाको उद्देश्य हो । आइएसले आफ्नो कब्जामा रहेको क्षेत्रका बैंकबाट एक सय करोड डलर पनि लुटेका अमेरिकाका राजस्व अधिकारीले जनाएका छन् ।

isi.3आइएस विदेशी सहयोगमा निर्भर नर्भइ आफैले कमाउने गरेको अमेरिकाको भनाई छ । अमेरिका नेतृत्वको गठबन्धन सेनाले आइएसको मुख्य आयस्रोत तेल ट्यांकरलाई लक्षित गरी हवाई आक्रमण गरिरहेको छ ।

isi1गएको बिहीबार आइएसका एक वित्त प्रमुख नेता मारिएको अमेरिकाले जनाएको थियो ।
– एजेन्सीको सहयोगमा

वि.सं.२०७२ मंसिर २८ सोमवार १३:०४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...