back
NMB ad

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले दिन लागेको लाभांश पाउनको लागि आजसम्म सेयरधनी बनिसक्नुपर्ने छ ।

बैंककले आगामी साधारणसभाको लागि २२ गते शुक्रबारको लागि बुक क्लोजको अवधि तोकेको छ । त्यससको लागि आजसम्म सेयरधनी बनिसक्नुपर्ने छ ।

बिहीबार सार्वजनिक बिदा परेका कारण बुधबारसम्म नै सेयरधनी बनिसक्नुपर्ने छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को वितरणयोग्य नाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा १२.९१ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.०८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । साधारणसभाको मिति भने तय भइसकेको छैन ।

वि.सं.२०७८ असोज २० बुधवार ११:२९ मा प्रकाशित

You can share this post!

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:३०

धरान (सुनसरी), २५ वैशाखः ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण...

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:२२

काठमाडौँ, २५ वैशाखः यही वैशाख २८ गते प्रारम्भ हुने बजेट...

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

वि.सं.२०८१ वैशाख २५ मंगलवार १०:१५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश रद्द गरेको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...