काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव गरेको छ । बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट १९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश( बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) दिने प्रस्ताव गरेको हो ।
उक्त लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरे पश्चात लाग्र हुनेछ ।
वि.सं.२०७८ असोज २२ शुक्रवार ११:०७ मा प्रकाशित