back
NMB ad

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा, के–के छन् योजना ?

Kumari bank ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते १७ औं वार्षिक साधारणसभा गर्ने भएको छ ।

उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने छ । बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले लैजाने भएको छ ।

बैंकले सभामा अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्रप्तिमा जानको लागि आवश्यक तयारीको लागि सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्नेछन् । सभाको लागि बैंकले कात्तिक ५ देखि १६ गतेसम्म सेयरधनी पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ ।

कात्तिक ४ गतेसम्म कायम रहेका सेयरधनीहरुले साधारणसभा माग लिन सक्नेछन् । साथै उक्त अवधिसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

वि.सं.२०७८ असोज २६ मंगलवार १२:०६ मा प्रकाशित

You can share this post!

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...