back
NMB ad

विकास बैंकले दिने भो पचास प्रतिशत हकप्रद सेयर !

Kumari bank ad

काठमाण्डौं । देवः विकास बैंकले आफ्ना सेयरधनीलाई पचास प्रतिशत अर्थात दुई बराबर एक हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बुधबार बसेको संचालक समितिको बैठकले पचास प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

बैंकले तेस्रो त्रैमाससम्ममा ५ करोड ६० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।यसअवधिमा ७ अर्ब ३१ करोड रुपैयाँ संकलन गरी ६ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको हाल ८१ करोड ८० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी एक अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

९ असार २०७३, ११.००

वि.सं.२०७३ असार ९ बिहीवार १२:३६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...