back
NMB ad

सरकारले दुई लाख दिन ढिलाई गरेपछि कांग्रेसले ग¥यो सदन अवरुद्ध

Kumari bank ad

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प पीडितका लागि प्रतिपरिवार दुई लाख रुपैया राहत उपलब्ध गराउन सरकारले ढिलाइ गरेको भन्दै बिहीबारको संसद अबरुद्ध गरेको छ ।

भूकम्प गएको १४ महिना वितिसक्दा पनि सरकारले त्यो रकम पीडितहरुका लागि उपलब्ध नगराउदा पीडितहरु सुरक्षीत बासबाट बञ्चित भएको आरोप कांग्रेसले लगाएको छ। गत वर्षको वैशाखमा गएको विनाशकारी भूकम्प पश्चात तत्कालिन सरकारले प्रतिपरिवार २ लाख रुपैया अस्थायी आवासका लागि उपलब्ध गराउने घोषणा गरेको थियो।

त्यसैगरी कांग्रेसले अघिल्लो सरकारले पीडितहरुको स्थायी आवास निर्माणका लागि शहरी क्षेत्रमा २५ लाख र गाउँमा १५ लाख सहुलियत ऋण उपलब्ध गराउने निर्णय विपरित वर्तमान सरकारले त्यसलाई घटाएर ३ लाखको दरले सामुहिक जमानीमा दिने घोषणाको पनि विरोध गरेको छ।

त्यसपछि सभामुखले सदन संचालनमा सहयोग गर्न प्रतिपक्षी दल तयार नभएको भन्दै असार १० गतेसम्मका लागि सदन स्थगित गरिन्।

९ असार २०७३,

वि.सं.२०७३ असार ९ बिहीवार १२:४९ मा प्रकाशित

You can share this post!

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...