back
NMB ad

बैंक पुगे कर्जा दिन नसक्ने अवस्थामा, सातामा २० अर्ब निक्षेप संकलन घट्यो

Kumari bank ad

काठमाडौं । कात्तिक महिनाको पहिलो सातामा नै वाणिज्य बैंकमा निक्षेप संकलनमा गिरावट आउनुका साथै कर्जाको माग पनि शुन्य प्राय भएको छ ।

बैंकमा पैसाको अभाव भएसँगै कर्जाको माग शुन्य भएको हो । बैंकमा पैसाको अभाव भएसँगै ऋण प्रवाहमा बैंकहरु असक्षम भएमा छन् ।

बैंकर्स संघका अनुसार कात्तिक पहिलोसाता बैंकमा निक्षेप संकलन २० अर्ब रुपैयाँले खुम्चिएको छ । कर्जाको माग भने देखिएको छैन ।

संघका अनुसार असोज ३१ गतेसम्म ४२ खर्ब ६९ अर्ब रहेको निक्षेप कात्तिक ५ गतेसम्म आईपुग्दा २० अर्ब रुपैयाँले घटेर ४२ खर्ब ४९ अर्बमा झरेको छ । यसअघि बैंकहरुले बढाएको ब्याजदरको कारण बैंकको निक्षेप केही बढ्न थालेको थियो । तर राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा सिमा तोकेपछि निक्षेप संकलन घटेको छ । एक साताको अवधिमा बैंकमा निक्षेप २० अर्बले घटेको हो ।

राष्ट्र बैंकका अनुसार असोज ३१ गतेसम्म ३९ खर्ब ९८ अर्ब रहेकोमा कात्तिक ५ गतेसम्म आईपुग्दा बैंकहरुले कर्जा दिन नसक्दा ३९ खर्ब ९८ अर्ब रुपैयाँ नै रहेको छ । यो अवधिमा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुग्न पुगेका छन् ।

वि.सं.२०७८ कात्तिक ८ सोमवार १५:५२ मा प्रकाशित

You can share this post!

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...