back
NMB ad

दोहोरो अंकले बढ्यो सेयर बजार: कारोबार रकमले पनि गति लिँदै, २ कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । उक्त दिन बजार १८.०६ अंकले बढेको हो ।

बुधवार बजार परिसुचक २७६९.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि केही वृद्धि भएको छ ।

उक्त दिन ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता सेयर किनबेच भएको छ ।

उक्त दिन होटेल तथा पर्यटन, विकास बैंक, जलविद्युत कम्पनी र उत्पादक तथा प्रशोधन समूह घटेका छन् भने अन्य वृद्धि भएका छन् ।

आज बैंकिङ समूह १३.२६ अंक, व्यापार समूह २३.४६ अंक, फाइनान्स ९.९६, माइक्रोफाइनान्स ५८.६, जीवन बीमा ३१७.७४, निर्जीबन बीमा १७८.२३, अन्य २२.८१, म्युचुअल फण्ड ०.१४ अंकले वृद्धि भएको छ ।

उक्त दिन नबिल बैंक र आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज नबिल बैंकको ४३ करोड १९ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आईसीएफसी फाइनान्स २० करोड ९२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ कात्तिक १० बुधवार १५:२२ मा प्रकाशित

You can share this post!

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...