back
NMB ad

उच्च दरमा बढ्यो ७ कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । साहस उर्जासहित ७ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

यो समाचार तयार गर्ने बेलासम्म साहस उर्जाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९ रुपैयाँले वृद्धि भई ५३९.३० रुपैयाँ कायम भएको छ।

यो कम्पनीसहित यति बेला लुम्बिनी विकास बैंकको सेयर मूल्य ८.५५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२ रुपैयाँले वृद्धि भई ६६० रुपैयाँ कायम भएको छ ।

यी कम्पनीसहित ज्योति विकास बैंकको सेयर मूल्य ७.५३ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ६.४८ प्रतिशत, माउनटेन हाइड्रो नेपालको ६.४५, एभरेष्ट इन्स्योरेन्सको ६.१६ र गुडविल फाइनान्सको सेयर मूल्य ६.०६ प्रतिशतले वृद्धि भएको छ ।

कुनको कति पुग्यो ?

वि.सं.२०७८ कात्तिक १६ मंगलवार १३:५३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...