back
NMB ad

यी हुन् तिहारमा पनि खुला रहने माछापुच्छ्रे बैंकका शाखाहरु

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले तिहार बिदामा पनि विभिन्न शाखा मार्फत सेवा प्रदान गर्ने भएको छ ।

बैंकले तिहार बिदा अर्थात कात्तिक १९ गते देशका विभिन्न शाखा कार्यालय खुला गरि सेवा प्रदान गर्ने भएको हो ।

एक सूचना निकाल्दै बैंकले देशका विभिन्न शाखा कार्यालयहरु बिहान १० बजेदेखि २ बजेसम्म खुला रहेने जानकारी दिएको छ ।

जसमध्ये बैंकका विराटनगर, इटहरी बिर्तामोड, जनकपुर, मिरचैँया, राजविराज, वीरगंज, न्यूरोड काठमाडौं, कुमारीपाटी, कमलविनायक भक्तपुर, नारायणघाट, न्यूरोड पोखरा, परासी, बुटवल, धनगढी, महेन्द्रनगर, कञ्चनपुर शाखा खुला रहने छन् ।

वि.सं.२०७८ कात्तिक १७ बुधवार ०९:४१ मा प्रकाशित

You can share this post!

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

काठमाडौँ महानगरपालिका–१६ को नवनिर्मित भवन उद्घाटन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:५६

काठमाडौँ, २८ वैशाखः काठमाडौँ महानगरपालिका वडा नं १६ को नवनिर्मित...

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच सम्झौता

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १४:२३

काठमाडौं । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल...

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:५३

रामविकास चौधरी लुम्बिनी (मर्चवार), २८ वैशाख : ‘कुस्ती’को जन्म छ,...