काठमाडौं । हकप्रद सेयर निष्कशनका लागि अरुण काबेली पावरले बिक्री प्रबन्धकमा नबिल इनभेष्टमेण्ट बैंकिङ्गलाई नियुक्ति गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातामा हकपद्र सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको संचालक समितिको बैठकले गत भदौ २६ मा सम्पन्न भएको ११औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङबीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजन निर्माण पुरा गरि २०७६ कात्तिक २३गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको छ ।
वि.सं.२०७८ कात्तिक १७ बुधवार ०९:५३ मा प्रकाशित