back
NMB ad

युगवाणी बचत सहकारी र लायन्स क्लब थानकोटको निशुल्क स्वास्थ्य शिविर

Kumari bank ad

काठमाडौ । युगवाणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लायन्स क्लब अफ थानकोटद्वारा संयुक्तरुपमा आयोजित निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बरिष्ठ चिकित्सकहरुको टोलिद्धारा प्रभात माध्यमिक बिद्यालय थानकोट, चेकपोष्टमा संचालित थाईराइड र बाथरोगसम्बन्धी स्वास्थ्य शिबिरमा २ सय १५ जनाले स्वास्थ्य परिक्षण गराए । सहकारीको सातौं वार्षिकोत्सवको अवसर पारी स्वास्थ्य शिबिर संचालनमा ल्याईएको हो ।

IMG_9332
सहकारीका शेयर सदस्य र स्थानीयलाई आफ्नो स्वास्थ्यप्रति सधै सजग रहनुपर्छ भन्ने सन्देश सहित लाईन्स क्लबसँगको सहकार्यमा स्वास्थ्य शिबिर संचालनमा ल्याएको सहकारीका अध्यक्ष मोहनप्रसाद बलामीले बताए । उनले भने, ʽसंस्थाको सामाजिक उत्रदायित्व अन्तर्गत पनि सहकारीले शिबिर संचालन गरेको हो । आगामी दिनमा विशेषज्ञ डाक्टरहरु उपलब्ध गराई संस्था भित्रैबाट शेयर सदस्यहरुको निशुल्क चेकजाँचको व्यवस्था गर्नेछौं ।ʼ
सेवा नै धर्म हो भनेर सहकारीले सदस्यहरुका लागि निशुल्क स्थास्थ्य शिबिर संचालनमा ल्याएको पनि उनले बताए ।
सहकारीले निशुल्क स्वास्थ्य परिक्षण गराएका बिरामीहरुलाई असार १८ औषधि वितरण गर्ने जनाएको छ ।

IMG_9337

वि.सं.२०७३ असार ११ शनिवार १५:३७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...