back
NMB ad

आठ जलविद्युत कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । संचालनमा रहेकामध्ये आधा दर्जन जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७७/७८ लाभांश घोषणा गरेका छन् ।

हालसम्म विभिन्न आठ वटा जलविद्युत कम्पनीले लाभांश घोषण गरेका हुन् । आठ कम्पनीमध्ये तीन कम्पनीले भने नगद लाभांश मात्र वितरण गर्ने भएका छन् ।

लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको रहेको छ । कम्पनीले आव २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै, अपि पावर कम्पनीले ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई साढे १० प्रतिशत र नगद लाभांश ०.०५ प्रतिशत दिने भएको हो ।

त्यसैगरि सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।

यता, रुरु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद, सिनर्जी पावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

रैराङ हाइड्रोपावर, रिदी हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावरले नगद लाभांश दिने भएका हुन् ।

जसमध्ये रैराङले १२.६ प्रतिशत नगद लाभांश, रिदीको १२.६ प्रतिशत र सुपरमाइ हाइड्रोपावरको ११.५ प्रतिशत रहेको छ ।

कुनको कति ?

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १४:४० मा प्रकाशित

You can share this post!

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:३१

काठमाडौँ, २८ वैशाखः काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत...

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

कर्णाली कोरिडोरमा १६ वटा पक्की पुल निर्माण   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:२५

मान्म (कालीकोट), २८ वैशाख : कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८...

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

संसदीय छानबिन समिति गठन कांग्रेसको ‘बटमलाइन’   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१७

काठमाडाैँ, २८ वैशाखः सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि...

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:१२

काठमाडौँ, २८ वैशाखः चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन...

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

प्रधानमन्त्रीसमक्ष मर्स्याङ्दी करिडोरको विकास र प्रवर्द्धनका एजेण्डा पेस   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १३:०२

डुम्रे (तनहुँ), २८ वैशाख : गण्डकी प्रदेशका नौ स्थानीय तह...

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १२:१६

महेन्द्रनगर (कञ्चनपुर), २८ वैशाख : कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट...