back
NMB ad

१० करोड ३३ लाख नोक्सानीमा शिवश्री हाइड्रोपावर, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

Kumari bank ad

काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बुधवार सार्वजनिक भएको विवरण अनुसार कम्पनी चालु आवको असोज मसान्तसम्म १० करोड ३३ लाख ३० हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।

उक्त अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ करोड ३६ लाख ५६ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीले ३ करोड ५२ लाख ६१ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

उक्त अवधिमा कम्पनीको वित्तीय खर्च १२ करोड ९५ लाख ८९ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४४ करोड ४ लाख रुपैयाँ रहेको छ ।

चालु आवको असोज मसान्तमा कम्पनीको जगेडा तथा कोष पनि ऋणात्मक देखिएको छ । उक्त अवधिमा कम्पनीको जगेडा तथा कोष ८ करोड ४९ लाख १९ हजार रुपैयाँ ऋणात्मक देखिएको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ १० पैसा रहेको छ ।

 

वि.सं.२०७८ कात्तिक २४ बुधवार १२:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...