back
NMB ad

एनटिसीको कारोबारमा आएको छलाङले बजार १६.९५ अंकले उकालो

Kumari bank ad

काठमाडौं । बुधबार सेयर बजार परिसुचक (नेप्से) १६.९५ अंकले उकालो लागेको छ । यसदिन दिनभर २२४ कम्पनीको ७ अर्ब ३७ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन बजामा ९४ कम्पनीको सेयर उकालो लागेको छ भने ८८ कम्पनीको सेयर ओरालो लागेको छ । ५ वटा कम्पनीको सेयरमुल्यमा कुनै परिवर्तन भएको छैन ।

बुधबार सर्वाधिक कमाउनेमा पन्चकन्या माइर्ए हाइड्रोपावर र अपर तामाकोसी रहेका छन् । यी दुई कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेको छ । त्यस्तै यसदिन सवैभन्दा धेरै गुमाउनेमा बोटलर्स नेपाल रहेको छ । सो कम्पनीले ७.४ प्रतिशतले गुमाएको छ ।

सवैभन्दा बढी कारोबार हुने कम्पनीमा दुरसन्चार प्राधिकरण रहेको छ । सो कम्पनीको ५८ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार एनटिसीको धेरै कारोबार भएको छ भने मुल्यपनि ११२ रुपैयाँ ९० पैसाले बढेको छ । एनटिसीको भोलुम सेयर बजारमा धेरै रहेको छ, जसका कारण बजार उकालो लाग्न मद्धत गर्यो ।

वि.सं.२०७८ मंसिर १ बुधवार १५:३५ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...