back
NMB ad

५६ लाख ७९ हजार नोक्सानीमा अभियान लघुवित्त, खुद ब्याज आम्दानी २८३% ले बढ्यो

Kumari bank ad

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधमिा कम्पनीको नोक्सानीमा देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा २६ लाख ७ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले यस वर्षको सोही अवधिमा बढेर ५६ लाख ७९ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

चालु आवको असोज मसान्तमा कम्पनीले २ करोड ५८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कम्पनीको खुद ब्याज आम्दानीले गत वर्षको सोही अवधिको तुलनामा २८३..६६ प्रतिशतले बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६७ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २४ लाख ८८ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जामा पनि बढोत्तरी देखिएको छ । गत वर्षको असोज मसान्तमा शून्य रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने २.८८ प्रतिशत देखिएको छ ।

वि.सं.२०७८ मंसिर २ बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...