back
NMB ad

६५ प्रतिशतले घट्यो साल्ट ट्रेडिङ्गको नाफा: बिक्री आम्दानीमा पनि गिरावट, अन्य सूचक कस्ता ?

Kumari bank ad

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशनेल चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनी चालु आवको असोज मसान्तमा ३८ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ६४.९४ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ३९ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको बिक्री आम्दानीमा पनि गिरावट देखिएको छ । कम्पनीको बिक्री आम्दानी ३०.६१ प्रतिशतले घटेको हो ।

गत वर्ष २ अर्ब ३० करोड १७ लाख ४४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको असोज मसान्तमा भने घटेर १ अर्ब ५९ करोड ७२ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २३ करोड ४ लाख २९ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ३१ करोड ७६ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ४४९ रुपैयाँ ६४ पैसा रहेको छ ।

वि.सं.२०७८ मंसिर ५ आइतवार १०:२४ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...