back
NMB ad

आज दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो त सेयर ?

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा वृद्धि भएको छ । उक्त दिन बजार ७.९० अंकले बढेको हो ।

साताको दोस्रो कारोबार दिन बजार परिसुचक पनि २७६५.४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।उक्त दिन कारोबार रकम भने खुम्चिएको छ ।

आज ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको छ ।

उक्त दिन बैंकको ३४ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ४ लाख ६२ हजार १९७ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकको सेयर मूल्य भने प्रतिकित्ता ७४० रुपैयाँ रहेको छ ।

यस्तै, कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको २९ करोड १८ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आज कम्पनीको २ लाख ६ हजार ५२ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता १ हजार ४२०.२० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ मंसिर ६ सोमवार १५:१८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...