back
NMB ad

अध्यक्ष विहिन हुदा रोकिएको आइपिओ जारी प्रकृया सुरु हुदै, बोर्डले दियो निर्देशन

Kumari bank ad

काठमाडौ । नेपाल धितोपत्र बोर्डले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना अध्यक्षबाट निलम्बित भएयता रोकिएको प्राथमिक सेयर निष्कासन (आइपीओ) जारी प्रकृया अगाडी बढाउन लागेको छ ।
धितोपत्र बोर्डको सन्चालक समितिले आइपीओ जारी गर्ने प्रकृया अगाडी बढाउनका लागि निर्देशन दिएको पाइएको छ ।

लामो समयदेखि आइपिओ जारी गर्ने प्रकृया अवरुद्ध हुदा बजारमा नकारात्मक असर पर्ने भन्दै आइपिओको लागि प्रकृया अगाडी बढाउन निर्देशन दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार बोर्डले लामो समयदेखि आइपिओ जारी नगर्दा समस्या भएको भन्दै प्रकृया अगाडी बढाउन निर्देशन दिएको छ ।

सोही निर्देशन बमोजिम आइपिओको प्रक्रिया अघि बढाउन लागिएको गिरीले जानकारी दिए । अध्यक्ष नियुक्ति प्रकृयामा अर्थमन्त्रालयले ढिलाई गर्दा आइपीओ प्रकृया नै रोकिएको थियो । अव भने बोर्डले अनुमति दिएको छ ।

हालसम्म २५ वटा कम्पनीले आइपिओ जारीका लागि आवेदन लिएका छन् । उनीहरुले ६ अर्ब ८० करोड रुपैयाँ बराबरको आइपिओको लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १७:४६ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...