back
NMB ad

५ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट, प्रतिकित्ता कुनको कति घट्यो ?

Kumari bank ad

काठमाडौं । विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यतिबेला न्यादी हाइड्रोपावरसहित ५ कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

यो समाचार तयार गर्ने बेलासम्म न्यादी हाइड्रोपावरको सेयर मूल्य ८.०१ प्रतिशत अर्थात प्रतिकित्ता ३६ रुपैयाँ ४० पैसाले घटेको छ ।

यतिबेला सामलिङ पावरको सेयर मूल्य ७.६० प्रतिशत अर्थात प्रतिकित्ता ३८ रुपैयाँले घटेर ४६२ रुपैयाँ कायम भएको छ ।

यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.६४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ६.४२ प्रतिशत र जनउत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१८ प्रतिशतले घटेको छ ।

वि.सं.२०७८ मंसिर २० सोमवार ११:४० मा प्रकाशित

You can share this post!

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...