back
NMB ad

सत्यम शिवम् कन्सट्रक्सनका संचालक विरुद्ध एक करोड विगोदावी सहित मुद्धा दायर

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले एक करोड १ लाख ५२ हजार ३८६ रुपैयाँको माग दावी सहित सत्यम शिवम् कन्सट्रक्सनका दुई संचालक विरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले विहिबार कम्पनीका सन्चालकद्धय रामकुमार प्याकुरेल र संगीता कुमारी झा विरुद्ध राजश्व चुहावटको अभियोगमा उच्च अदालत पाटनमा मुद्धा दायर गरेको हो ।

कन्सट्रक्सनले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेत ५० लाख ७६ हजार १९३ रुपैयाँ राजस्व चुहावट गरको विभागको दावी गरेको छ ।

विभागले उनीहरु विरुद्ध ५० लाख ७६ हजार १९३ रुपैयाँ विगो कायम गरी विगो असुल तथा विगोको शत प्रतिशत समेत गरेर एक करोड एक लाख ५२ हजार ३८६ रुपैयाँ जरिवाना तथा ३ वर्षसम्म कैद सजायको मागदावी गरी अभियोग पत्र दायर गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

वि.सं.२०७८ मंसिर २३ बिहीवार १६:४८ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...