back
NMB ad

एयरपोर्ट भुसिया कुकुरको बासस्थान, बिदेशी पर्यटकलाई नौलो …

Kumari bank ad

काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय बिमानस्थललाई भुस्याहा कुकुरले ठाउँ ठाउँमा कब्जा गरेर बसेका छन् ।

Airport ma Dog

बिमानस्थल परिसरभित्र अड्डा जमाएर बसेका भुस्याहा कुकुरहरुबारे एयरपोर्ट व्यवस्थापन र नेपालीहरुलाई त त्यति धेरै चासो छैन, तर जहाजबाट ओर्लने बित्तिकै बाहिर निस्किएका बिदेशी पर्यटकहरुलाई भने बिमानस्थल परिसर राज गरेका भुस्याहा कुकुर देखेर नौलो लाग्ने गरेको छ ।Airport ma Dog 1

विमानस्थल भित्रको यति सानो कुरामा त यति सारो हेलचेक्र्याँइ हुन्छ भने अन्य व्यवस्थापकीय कुरामा के होला ? सहजै अनुमान लगाउन सकिन्छ । त्यसैले त बिमानस्थलको सरसफाई लगायत प्रायः सबै विषयमा व्यवस्थापन प्रति सबैले प्रश्न गर्ने गरेका छन् ।

त्यहाँ पुग्ने जो कोहिले एयरपोर्टभित्रको यस्तो हालत राम्ररी नियालेर फर्कन्छन् । तापनि पर्यटकहरुको स्वागत गर्ने पहिलो गन्तव्य एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल परिसर भित्र रहेका भुस्याहा कुकुर धपाउन कसैको ध्यान गएको देखिन्न ।13569867_1160936507284930_1064859538_o (1)

प्रकाशित मिति ः २०७३ असार १९

वि.सं.२०७३ असार १९ आइतवार १३:२७ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...