back
NMB ad

आज के भयो सेयर बजार ?

Kumari bank ad

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार देखिएको छ । उक्त दिन बजार ५.५१ अंकले वृद्धि भएको हो ।

आज बजार परिसुचक १५२४.५० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । बुधवार कारोबार रकम पनि केही वृद्धि भएको छ । मंगलबार ३ अर्र्ब १२ करोड बढीको कारोबार भएकोमा आज भने ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन व्यापार समूह १३.३१ अंक, विकास बैंक २९.९ अंक, फाइनान्स ४.३४, जीवन बीमा ७१.९६ र लगानी समूह ०.२५ अंकले घटेको छ । यी बाहेकका अन्य सबै समूह वृद्धि भएको छ ।

उक्त दिन सबैभन्दा बढी हिमालयन डिष्टीलरीको ५२ करोड ५५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको ४७ करोड ७१ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १५:१२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:५६

काठमाडौँ, ३ जेठ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव...

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

नेपाल लाइफ क्यापिटलको सिईओमा मनिष घिमिरे नियुक्त

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष...

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ४ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:१२

काठमाडौँ :  विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा...

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...