back
NMB ad

सेयर बजारमा उछाल, नबिल र एनबि बैंकसहित ५ कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । उक्त दिन बजार ६३.०१ अंकले वृद्धि भएको छ ।

मंगलबार बजार परिसुचक २६७९.९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । २.४१ प्रतिशतले बजार बढेको उक्त दिन कारोबार रकममा भने केही गिरावट आएको छ ।

अघिल्लो दिन साढे ४ अर्ब बढीको कारोबार भएकोमा आज भने ४ अर्ब ३२ करोड २ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन उत्पादक तथा प्रशोधनको ४२.७१ अंक र अन्य ६.७ अंकले घटेको छ भने अन्य सबै समूहहरु हरियाली बनेका छन् ।

मंगलबार नेपाल बंगलादेश बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । आज बैंकको १४ करोड ७७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमको आधारामा दोस्रो स्थानामा रहेको नबिल बैंकको १३ करोड ९ लाख ६९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।


उक्त दिन अपि पावरको ११ करोड ७ लाख ६८ हजार, हिमालयन डिष्टीलरी १० करोड ६० लाख २३ हजार, अपर तामाकोशी हाइड्रोपावरको १० करोड ३८ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ पुस २० मंगलवार १५:४० मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...