back
NMB ad

नेपाल बीमक संघले नयाँ नेतृत्व पाउँदै, महासचिव क्षेत्री प्रस्तावित

Kumari bank ad

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संस्था (नेपाल बींमक संघ) को नेतृत्व परिर्वतन हुन लागेको छ । संघले आगामी शुक्रबार पुस २३ गते चुनावमार्फत नयाँ नेतृत्व चयन गर्न लागेको हो ।
सगरमाथा इन्स्यारेन्स कम्पनीका सिईओ चङ्की क्षेत्री बिमक संघको अध्यक्ष बन्ने प्रस्ताव अघि बढाएको छ।
यसका साथै संघले नयाँ नेत्तृव चयन गर्नुको साथै संचालक समितिको सदस्यहरु समेत हेरफेर गर्ने भएको छ। क्षेत्री अहिलेको कार्यसमितिमा महासचिव छन् । क्षेत्रीलाई अध्यक्ष बनाउन संघको यसअघि बैंठकमा सबै सदस्य सहमत भइसकेका छन् ।

बींमक संघका हालका महासचिव चंकी क्षेत्रीले बीमा समितिले बींमक संघमाथि कोरोना बीमामा अतिरिक्त भुक्तानी गर्नुपर्ने दायित्व सम्बन्धी प्रस्ताव समेत सभामा अगाडि बढाउने भएको छ ।

वि.सं.२०७८ पुस २० मंगलवार १८:०६ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...