back
NMB ad

घोडाको टाउकोबाट निस्कियो एक अर्ब सात करोडको कोकिन

Kumari bank ad

काठमाण्डौं । न्युजिल्याण्डमा हालै घोडाको टाउकोबाट ठूलो परिमाणमा लागु औषध बरामद भएको छ । न्युजल्याण्डको प्रहरीले एक अर्ब सात कारोड रुपैयाँ बराबरको कोकिन घोडाको टाउकोबाट बरामद गरेको हो।३५ किलो कोकिन घोडाको टाउकोजस्तो देखिने कलाकृतिबाट त्यहाँको प्रहरीले बरामद गरेको छ।

घोडाको टाउकोको कलाकृति बनाएर कोकिनको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कलाकृति बनाएर कोकिन लुकाएको आरोपमा प्रहरीले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

यसरी कोकिन लुकाएर कारोबार गरेको आरोपमा त्यहाँको प्रहरीले मेक्सिकाका दुई र अमेरिकाका एक नागरिकलाई पक्राउ गरेको हो।

‘द न्युजिल्याण्ड हेराल्डुका अनुसार घोडाको टाउकोजस्तो देखिने कलाकृतिको तौल तीन सय ६५ किलो रहेको थियो। जसको उचाई मात्र तीन फिटको रहेको छ।

यही ठूलो आकारको घोडाको टाउको आकृतिमा ३५ किलो कोकिन लुकाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

प्रकाशितः २०७३ असार २१

वि.सं.२०७३ असार २१ मंगलवार १५:३० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...