back
NMB ad

एजेन्सी म्यानेजरको टार्गेट घटाउन नेपाल लाइफ सहमत, बाँकी माग सम्बोधनका लागि कार्यदल गठन

Kumari bank ad

काठमाडौं । लामो समयपछि नेपाल लाइफ इन्स्योरेन्सको व्यवस्थापनक पक्ष एजेन्सी म्यानेजरहरुलाई बढाइएको टार्गेट घटाउन लचक भएको छ ।

आज संघर्ष समिती र कम्पनी ब्यवस्थापनबिच भएको वार्ता पश्चात अभिकर्ताको स्ल्याव ९ लाखमा नविकरण शुल्क २ लाख, १२ लाख ५० हजारको एजेन्सी म्यानेजर नविकरण स्ल्यावमा ४ लाख ५० हजार बाट सेल्फ कोडमा १ लाख घाटाइ ३ लाख ५० हजार बनाउने निणर्य भएको छ । साथै त्यसदेखी माथिको स्ल्यावमा समानुपातिक हिसाबले घटाउने र बाँकी मागहरु सम्बोधनका लागि कार्यदल गठन गर्ने सहमति भएको हो ।

कार्यदलको प्रतिवेदनपछि आन्दोलित अभिकर्ताको सुनुवाइ हुनेछ । संघर्ष समितिले उक्त प्रतिवेदनमा आएका विषयलाई कम्पनीले माघ महिना भित्रमा संबोधन गर्न आग्रह गरेको छ ।

र, यो पनि

नेपाल लाइफको अभिकर्ता मारा नीतिः ५ महिनाको संघर्ष पछि सहमति जुट्दै

वि.सं.२०७८ माघ ४ मंगलवार १७:३४ मा प्रकाशित

You can share this post!

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...