back
NMB ad

हिमालयन जनरल इन्स्योरेन्सको सिईओबाट बाहिरिदै बज्रचार्य

Kumari bank ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सिईओबाट सुशिल बज्राचार्य बाहिरिने भएका छन् ।

सिईओ बज्राचार्यले यही माघ २८ गतेदेखि हिमालयन जनरलको सिईओ पद त्याग्न लागेका हुन् । सिईओ बज्राचार्यले राजिनामा दिएका छैनन् यद्यपी औपचारिक प्रक्रिया पूरा गरेर समतिमा नै कम्पनी छोड्न लागेका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति र सिईओ बज्रचार्यका बीचमा २०७६ साल साउन १ गतेदेखि भएको सम्झौता संशोधन गरी सिईओको कार्यकाल यही माघ महिनाभरि मात्रै कायम गरिएको हो ।

अर्थात चार वर्षका लागि सिईओनियुक्त भएका बज्रचार्यले राजिनामा नगरी करार संशोधन गरेर कम्पनीबाट सौहार्दपूर्ण रुपमा विदा लिन चाहेको छन् ।

वि.सं.२०७८ माघ ९ आइतवार १२:४३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...