back
NMB ad

अब ४० प्रतिशत डाउनपेमेन्टमा टीभीएस मोटरसाइकल, स्कुटरहरु खरिद गर्न सकिने

Kumari bank ad

काठमाडौं । नेपालका लागि टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस स्मार्ट एक्सचेञ्ज योजना संचालन गरेको छ ।

उक्त योजना माघ १० गतेदेखि माघ १७ गतेसम्म संचालन हुनेछ । योजना अन्तर्गत कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरु एक्सचेञ्ज गरि नयाँ टीभीएस लिन सकिनेछ ।

जगदम्बा मोटर्सका अनुसार टीभीएसका काठमाडौंका सम्पूर्ण २६ वटा स्वरुमहरुमा यो योजना लागू हुनेछ ।

उक्त एक्सचेञ्ज योजनामा बजार मूल्याङकन भन्दा थप १० हजार र ८ हजार रुपैयाँ नगद छुट समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यसका साथै ४० प्रतिशत डाउन पेमेन्ट अनि शून्य प्रतिशत ब्याजदरमा फाइनान्समा खरिद गर्न पनि सकिने सुविधा रहेको छ ।

वि.सं.२०७८ माघ १० सोमवार १८:१७ मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...