back
NMB ad

नेपाल बैंकद्धारा गैर–आवासीय नेपालीहरुको लागि विदेशी मुद्रामै निक्षेप खाता सञ्चालन

Kumari bank ad

काठमाडौँ । नेपाल बैंक लिमिटेडले गैर आवासीय नेपालीहरुका लागि विशेष निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले विभिन्न आकर्षक सुविधासहित उक्त खाता सञ्चालनमा ल्याएको हो ।

नेपाल बैंकले अमेरिकी डलर, पाउण्ड स्टर्लिङ्ग र अष्टे«लियन डलरमा खाता खोल्दा राम्रो व्याज दिने जनाएको छ । अमेरिकी डलरमा बचत तथा मुद्दति खाता खोल्दा क्रमश ४.५ र ५ प्रीतशत छुट दिने बैंकले जनाएको हो ।

यसको लागि बचत तथा मुद्दति खाता दुवैमा न्युनतम मौज्दाता अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य विदेशी मुद्रा हुनुपर्ने छ ।

एनआरएन खाता गैर आवासीय नेपालीहरुले एकल तथा संयुक्त रुपमा तथा गैर आवसीय नेपालीबाट प्रर्वद्धित विदेश स्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ । सो खाता खोल्नको लागि नेपाल सरकारको संम्बन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेस गर्नुपर्दछ ।

साथै बैकिङ्ग प्रणलीबाट मात्र रकम जम्मा गर्न र र्फिता गर्न सकिने छ। मुद्दति खाता कम्तिमा १ वर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने छ।

वि.सं.२०७८ माघ १४ शुक्रवार १२:१३ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...