back
NMB ad

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

Kumari bank ad

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिवरावट आएको छ । साताको दोस्रो कारोबार दिन बजार १४.४८ अंकले घटेको हो ।

सोमबार बजार परिसुचक २८७१.०५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ ।

उक्त दिन माइक्रोफाइनान्स ३०.१७ अंक, लगानी समूह २.०८ अंक र अन्य समूह ३७.३४ अंकले वृद्धि भएको छ । आज यी बाहेक अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर कारोबार भएको हो ।

उक्त दिन हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआईडीसीएल)को सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको अपर तामाकोशीको ३१ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, आज नेपाल दुरसञ्चार कम्पनीको पनि ३१ करोड १८ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७८ माघ १७ सोमवार १५:२३ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...