back
NMB ad

कस्तो छ घलेम्दी हाइड्रोको वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त अवधिमा कम्पनीले नाफामा उल्लेखीय सुधार गरेको छ । चालु आवको मसान्तसम्ममा २० लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनी ९६ लाख ७२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आवको ६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्रीबाचट हुने आम्दानीमा गिरावट देखिएको छ । गत वर्षको सोही अवधिमा १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको पुस मसान्तसम्ममा भने १ करोड ६४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १५ लाख ४४ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा मात्रै रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १ सय रुपैयाँ २८ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार ११:१७ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...