back
NMB ad

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति पुग्यो ?

Kumari bank ad

काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला विन नेपाल लघुवित्त वित्तीय संस्थासहित दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म विन नेपाल लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ ९० पैसाले वृद्धि भई १ हजार ७८१ रुपैयाँ १० पैसा पुगेको छ ।

यस्तै, यति बेला बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ६१ रुपैयाँ ६० पैसाले वृद्धि भई ६७८ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि यो समाचार तयार गर्ने बेलासम्म फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य ७.५४ प्रतिशत अर्थात प्रतिकित्ता १८० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २ हजार ५६७ रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १२:०९ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...