back
NMB ad

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम साढे ६ अर्ब बढी

Kumari bank ad

काठमाडौँ । मंगलबार(आज) सेयर बजार मापक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक १९.२६ अंकले बढेर २८९१.३० बिन्दूमा कायम भएको हो ।

बजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार बराबरको कारोबार भएकोमा यो दिन बढेर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार बराबरको कारोबार भएको हो ।

यो दिन कारोबारमा आएका २२३ स्क्रिप्टको ८० हजार ८ सय २९ पटक कारोबार हुँदा १ करोड २१ लाख ६७ हजार ६ सय पाँच कित्ता सेयर किनबेच भएको हो ।

यस्तै यो दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.९८ अंकले बढेको छ ।

यता होटल एण्ड टुरीजम, लाईफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन र टेन्ड्रीङ इन्डेक्स समूह घटेका छन् भने अन्य समूहको समूहगत सेयर बढेको छ ।

वि.सं.२०७८ माघ १८ मंगलवार १५:२१ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...