back
NMB ad

४० हजार कम मूल्यमा केटीएम २०० ड्युक किन्ने मौका, ड्युक २५० मा कति छुट ?

Kumari bank ad

काठमाडौं । केटीएम नेपालले दुई नयाँ मोटरसाइकल खरिदमा आकर्षक छुटको सुविधा दिएको छ ।

कम्पनीले नेपाली बजारमा उपलब्ध दुई मोटरसाइकलमा बम्पर छुटको व्यवस्था गरेको हो । कम्पनीले केटीएम २०० ड्युकमा ४० हजार र २५० ड्युकमा २० हजार छुट दिएको हो ।

नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा केटीएम मोटरसाइकल बिक्री प्रारम्भ भएको १० वर्ष पुगेको अवसरमा उक्त सुविधा दिएको हो ।

कम्पनीले केटीएम २०० ड्युकको नयाँ मूल्य ५ लाख ४४ हजार ९ सय रुपैयाँ र केटीएम २५० ड्युकको नयाँ मूल्य ७ लाख ४ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

यसअघि केटीएम २०० ड्युकक ५ लाख ८४ हजार ९ सय रुपैयाँ र केटीएम २५० ड्युकको ७ लाख २४ हजार ९ सय रुपैयाँ थियो ।

वि.सं.२०७८ माघ १९ बुधवार १५:४९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...