back
NMB ad

यी हुन आज सार्वधिक शेयरमूल्य बढ्ने टप ५ कम्पनी

Kumari bank ad

काठमाडौँ । नेपाली सेयर बजार समग्रमा दोहोरो अंकले घटेपनि कतिपय कम्पनीका लगानीकर्ताले भने राम्रै मुनाफा कमाएका छन् ।
यो दिन वीन नेपाल लघुवित्त लगायतका केही कम्पनीका लगानीकर्ताले राम्रो मुनाफा गरेका हुन ।

आज पनि वीन नेपालले अघिल्ला कारोबार दिनमा जसरी सर्किटकलाई निरन्तरता दिएको छ । यो दिन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यो दिन वीने नेपालको सेयर मुल्यमा सकरात्मक सर्किट लाग्दा प्रतिशेयर मूल्य १ सय ७८ रुपैयाँ १० पैसाले बढेर १ हजार ९ सय ५९ रुपैयाँ २० पैसा कायम भएको छ ।
त्यस्तै यो दिन बुद्धभुमिको सेयर मूल्य ६६ रुपैयाँले बढेर ७ सय ४४ रुपैयाँ, साहस उर्जाको सेयर मूल्य ४० रुपैयाँले बढेर ७ सय अरुण भ्यालि हाईड्रोको सेयर मूल्य ३० रुपैयाँले बढेर ५ सय ९३ रुपैयाँ र मैलुङ खोला जलविद्युतको सेयर मूल्य २६ रुपैयाँले बढेर ६ सय ३८ रुपैयाँ पुगेको हो ।

वि.सं.२०७८ माघ २० बिहीवार १५:५९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...