back
NMB ad

कर्मचारी सुरक्षण कोषको रकम लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आव्हान

Kumari bank ad

काठमडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २१ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले वाणिज्य बैंकमा १६ करोड ८० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड १५ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १ करोड ५ लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

उक्त लगानी रकम आउँदो फागुन ४ गतेदेखि २०७९ फागुन ४ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा हुने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खुलाई राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्थाले माघ २४  गते ३ बजेभित्र राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन् ।

विस्तृतका लागि हेर्नुहोस्, सूचना


वि.सं.२०७८ माघ २१ शुक्रवार १४:४७ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...